शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालस्थित बेलायती दूतावासले माग्यो विभिन्न ४ पदमा कर्मचारी

बुधबार, ११ भदौ २०७६, ०८ : ३३
बुधबार, ११ भदौ २०७६

काठमाडौं– काठमाडौंस्थित बेलायती दूतावासले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै रेसिडेन्स मेनेजर, क्राइसिस ओकर्डिनेटर, सम्पर्क अधिकृत र प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप