केन्द्रीय संस्करण

मनिषाको तीज गीत ‘रक्सी काटुन काटुन’

person explore access_timeभदौ १०, २०७६ chat_bubble_outline0

काठमाडौं– गायिका मनिषा धमलाले तीज गीत ‘रक्सी काटुन काटुन’ सार्वजनिक गरेकी छन् । तीजको नाममा रक्सी सेवन गर्ने मौलाएको चलन प्रति लक्षित गर्दै उनले यो गीत ल्याएकी हुन् । उनको गीतमा तीजमा कोसेलीको रुपमा रक्सी काटुनका काटुन आउने गरेको उल्लेख गरेकी छन् ।

संगीतकार समेत रहेका गायक डिबी खड्काले उनलाई स्वरमा साथ थिएका छन् । उनको नै शब्द रहेको गीतमा संगीत पनि खड्काकै छ । गीतको एक भिडियो पनि बनेको छ । सुमनसागरजङ्ग केसीको कोरियोग्राफी रहेको भिडियोमा अरुणा, लक्ष्मी, राजिवलगायतको अभिनय देख्न सकिन्छ ।

अजय रेग्मी छायाँकन, कृष्णप्रसाद तिमिल्सिना निर्माता रहेको भिडियो सम्पादन तथा निर्देशन सुरेश राउतले गरेका हुन् । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...