यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?
मङ्गलबार, १० भदौ २०७६, ११ : २९
नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १०) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५४ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ४१, पाउण्ड एकको खरिददर १४० रुपैयाँ ६८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए