मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जिम्मेवार चालक म : सवारी साधन बाहकलाई जिम्मेवार बनाउने अभियान

आइतबार, २९ साउन २०७४, १४ : ०५
आइतबार, २९ साउन २०७४

काठमाडौँ– रोटराक्ट क्लब अफ काठमाँडौ मिड टाउन र होन्डा नेपालको संयुक्त आयोजनामा जिम्मेवार चालक म नामक स्टिकर अभियान सुरु भएको छ । 

दिनँहु राजधानी भइरहेको सडक दुर्घटना बारेमा यातायात चालकहरु कतिको सचेत छन् र सचेत नभएकाहरुलाई अझ सजग बनाउनका लागि यो अभियान सञ्चालनमा ल्याइएको हो । हाल काठमाडौँ र ललितपुरका बिभिन्न ठाँउहरुमा रोटराक्ट क्लब अफ काठमाँडौ मिड टाउनले यो अभियानलाई सफलताका साथ अगाडी बढाइरहेको छ । 

हामीसँग एउटा सानो प्रश्नावली छ जसमा यातायात चलाउँदा अपनाउनु पर्ने टा«फिक नियमहरु सवारी बाहक ले कतिको अपनाउ छन् र नियम पालन गर्नेहरुलाई अगामी दिनमा पनि यस्तै निरन्तरताका लागि सवारी साधनमा प्रतिबद्धताका लागी  जिम्मेवार चालक म को स्टिकर लगाउँछौ कार्यक्रम संयोजक सुनील प्रसाद कमलले रातोपाटीलाई जानकारी दिए । यो स्टिकर अभियान ३ महिनासम्म चल्ने छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप