शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

आइतबार, ०८ भदौ २०७६, २० : ०१
आइतबार, ०८ भदौ २०७६

काठमाडौ – सामसङ्ग प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालि डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ ।

उक्त डिलर्स समिट २५ अगस्तको दिन सोल्टी क्राउन प्लाजामा भएको थियो । कार्यक्रममा देश भरिरहेका  सीई डिलर्सका उत्पादनहरु शोकेसमा राखिएको थियो ।  
कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभीजन पनि लन्च गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप