केन्द्रीय संस्करण

सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्सको बिचल्ली

person explore access_timeभदौ ६, २०७६ chat_bubble_outline0

मेचम्चीको खानेपानी आयोजनामा सुरुङसहित अन्य निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएससीले १ अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किँदा स्थानीय सप्लायर्स, मजदुरलगायतको बिचल्ली भएको छ ।

आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु   बिचल्लीमा परेका हुन् । 

सीएमसीले ठेक्का तोडेर नै महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । यो समाचार कारोबार दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...