केन्द्रीय संस्करण

सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना

person explore access_timeभदौ ५, २०७६ chat_bubble_outline0

काठाडौं– हिम इलेक्ट्रोनिक्सले विभिन्न तीन वटा स्थानमा रिटेलर्स मिट आयोजना गरेको छ ।

सामसङ्गले सिमारा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म सामसङ्ग मोबाइल रिटेलर्स मिट आयोजना गरेको हो । 

रिटेलर्स मिट सामसङ्ग रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै विभिन्न विकासहरुलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...