शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकका ग्राहकहरुले ५० भन्दा बढी सपिङ्ग साइटबाट सेवा लिन सक्ने

बिहीबार, ०५ भदौ २०७६, १५ : २१
बिहीबार, ०५ भदौ २०७६

काठमाडौं– कामना सेवा विकास बैंक र  एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब साइटहरु https://npay.com.np/npay_merchants/ मा गई हेर्न सक्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप