बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?

बिहीबार, ०५ भदौ २०७६, ०९ : ३८
बिहीबार, ०५ भदौ २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ५) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४६, पाउण्ड एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा  र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप