शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खोलाले बगाउँदा बालिकाको मृत्यु

आइतबार, २९ साउन २०७४, १० : ३७
आइतबार, २९ साउन २०७४

कैलाली - कैलालीको टीकापुरमा खोलाले बगाउँदा शनिबार एक सात वर्षीय बालिकाको ज्यान गएको छ । 

टीकापुर नगरपालिका–९ की लाजुराम चौधरीकी छोरी सिर्जना चौधरीको खोलाले बगाउँदा ज्यान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप