मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पहाडीलाई पार्टीले न्याय गर्न सकेन:  देउवा

मङ्गलबार, ०३ भदौ २०७६, १९ : २७
मङ्गलबार, ०३ भदौ २०७६

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय गोपाल राज पहाडीलाई पार्टीले न्याय गर्न नसकेको बताएका छन् । 

केन्द्रीय सदस्य स्वर्गीय पहाडीको छैठौ बार्षिक पुण्यतिथिका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले जीवितै रहेका बेला पनि पार्टीले पहाडीलाई न्याय गर्न नसकेको बताएका हुन् । उनले स्वर्गीय पहाडीको पार्टीमा ठुलो योगदान रहेको पनि स्मरण गरे ।

कार्यक्रममा पहाडभित्रका पहाडी स्मृति ग्रन्थको विमोचन पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप