शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालो पारदर्शी पहिरनका कारण ट्रोल भइन् प्रियंका चोपडा

मङ्गलबार, ०३ भदौ २०७६, १० : ०४
मङ्गलबार, ०३ भदौ २०७६

१५ अगस्ट भारतको स्वतन्त्रता दिवसका साथै प्रियंका चोपडाका लागि अर्को एउटा उत्सवको मौका थियो । त्यो दिन उनका जेठाजु जो जोनसको जन्मदिन थियो र यो मौकामा जोनस परिवार एकजुट भएर निकै रमाइलो गरे ।

निकसँगै प्रियंका पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियंकाले जुन पारदर्शी पहिरन लगाएकी थिइन् त्यो मानिसहरुलाई मन परेन ।

कतिले उनलाई चराजस्तै बनाइदिएको आरोप लगाए भने कतिले उनलाई मूर्खजस्तो देखिएको पनि भन्न भ्याए । तर धेरैजसोलाई उनको पहिरन निकै मनसमेत परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप