बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदर, महँगियो अमेरिकी डलर

मङ्गलबार, ०३ भदौ २०७६, ०९ : ५१
मङ्गलबार, ०३ भदौ २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ३) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ५० पैसा र बिक्रीदर १२७ रुपैयाँ १७, पाउण्ड एकको खरिददर १३८रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७५ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०३ पैसा  र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप