केन्द्रीय संस्करण

आज कति छ सुनचाँदीको भाउ ?

person explore access_timeभदौ २, २०७६ chat_bubble_outline0

काठमाडौं–साताको पहिलो दिन सोमबार छापावाल सुनको भाउ ७१ हजारमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार हुँदा चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...