निस्कियो हावाबाट विजुली, केपी ओलीले गरे उद्घाटन

person access_timeसाउन २९, २०७४ chat_bubble_outline0

पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिवार जोमसोममा हावाबाट उत्पादन भएको विजुली प्रविधिको उद्घाटन गरेका छन् । 

मूस्ताङ प्रहरी कार्यालय परिसरमा हावाबाट विजुली बाल्न प्रयोग भएको मेसिनको मेन स्विच अन गरेर उनले उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि उनले आफ्नो भनाईलार्य हावामा उडाउने हरुले मूस्ताङमा आएर हावाबाट चम्किलो उज्यालो दिएको बिजुली हेर्न अनुरोध गरे । 

मेरो प्रधानमन्त्रीकालमा मैले नसक्ने कुरा कहिल्यै गरिनँ अबुझहरुले बुझेनन् बुझ्नेहरुले बुझ पचाइदिए , उनले भने हावाबाट बल्यो त बिजुली ।

यो सम्भव बिषय थियो र मैले बोलेका थिएँ ।, यो खबर आजको कान्तिपुरमा छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ