शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर बालकोट हाइट छेउको बस्ती डुबानमा

आइतबार, २९ साउन २०७४, ०७ : १४
आइतबार, २९ साउन २०७४

भक्तपुर - सूर्यविनायक नगरपालिका २ बालकोट हाइटस्थित रागिनी आर्ट अगाडिको बस्ती डुबानमा परेको तीन साता भयो ।

डुबानले अझै निकास पाउन सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

परम्परागत रुपमा बर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास बन्द  भएपछि तीन सातादेखि १० घर डुबानमा परेका हुन् ।

स्थनीय शर्मिला पोखरेलले भनिन्, 'तीन दिनदेखिको बर्षाले पाँच फिटभन्दा बढी डुबान भएको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप