शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तटबन्धले भारतलाई सुरक्षित बनायो तर नेपाललाई बर्बाद : भारतीय संरचनाले सधै डुबान

आइतबार, २९ साउन २०७४, ०७ : ०३
आइतबार, २९ साउन २०७४

करिव १७ बर्षअघिसम्म बर्खालका बेला राप्ती नदी र डुडुवाखोला भरत तथा नेपालका लागि उत्तिकै दुश्मन ठानिन्थे । 

पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले भारतीय भुमि अझ बढी प्रताडित थियो । 

सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा  मार्जिनल तटबन्ध निर्माण गरेपछि अवस्था फेरियो । 

तटबन्धले भारतलाई सुरक्षित बनायो भने नेपाललाई बर्बाद । 

तटबन्ध बनेपछि नै हो सीमावर्ती क्षेत्र डुबान र बाढीको चपेटामा पर्न थालेको, होलियाका जगदिशबहादुर सिंह भन्छन्, भारतले अफ्नो हितका लागि सीमाक्षत्रेमा संरचना

बनाउँदा त्यसको मार नेपाल र नेपालीमाथि परिरहेको छ ।

भारतले सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण सुरु गर्यो । 

त्यसको उेश्य थियो राप्तीको पानीबाट आफ्नो मुभि सिँचाई गर्ने ।, यो खबर आजको नागरिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप