भारतले खोलेन ढोका : बाँकेमा तीन बालिकाको मृत्यु
आइतबार, २९ साउन २०७४, ०६ : ५६
नेपालजञ्ज - 'राप्ती नदी अहिलेसम्मकै सबैभन्दा बढी उर्लिएको छ । २५ बर्षपछि यस्तो देखिएको हो, नदीमा यति ठूलो बाढी आएको थिएन ।' डुडुवा गाउँपालिका २ का राम किशोरीप्रसाद केवडले भने ।
राप्ती नदीको बाढी सोनारी गाउँमापिलकामा पस्दा एउटै घरका १२ बर्षीया अञ्जु थारु, ९ बर्षीया सरिता थारु र ७ बर्षकी सुस्मिता थारुको मृत्यु भएको छ ।
प्रहरीले पहिचान नखुलेको एक पुरुषको शव फेला पारेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
'भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेमा यो समस्या आएको हो । बाढी आउँदा उसले ढोका खोल्दैन । यो एउटा राष्ट्रिय समस्या नै हो । यसैका कारण बाँके बर्सेनी डुबानमा पर्दै आएको छ । हामीले शनिबार पनि भारतीय पक्षसँग कुरा गर्न खोज्यौं तर सम्पर्क भएन ।'
-कृष्णबहादुर खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीका कारण तान्जानियामा १५५ जनाको मृत्यु
-
चिनीभन्दा खतरनाक हुन्छ कृत्रिम गुलियो
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा