विराटनगरमा ३० बर्षकै ठूलो बाढी : राजमार्गको पुल जोखिममा
आइतबार, २९ साउन २०७४, ०६ : ३७
विराटनगर - लगातार बर्षाका कारण बाढीले वितण्डा मच्चाउँदा मोरङमा तीन जनाको मृत्यु भएको छ ।
पूर्वी क्षेत्रको मुख्य शहर विपराटनगरमा पछिल्लो ३० बर्ष अवधिकै ठूलो बाढी आएर डुबान भएको छ ।
लोहन्द्रा खोलाले बगाएर केराबारी ९ कुसुमेका ५६ बर्षका मीन बहादुर थापा, बक्राहा खोलाले बगाएर मिक्लाजुङ २ का ३२ बर्षका गंगाराम खतिवडा र
त्यस्तै, पहिरोले घर पुरिँदा लेटाङ नगरपालिका १ मा शनिबार ४० बर्षकी गोपीमाया तामाङको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
बाढीले पूर्व पश्चिम राजमार्गको पुल जोखिममा परेको छ । जमिन कटान गर्न थालेपछि जोखिम बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन