मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बोक्सीको आरोपमा सासुमाथि कुटपिट

आइतबार, २९ साउन २०७४, ०६ : ३२
आइतबार, २९ साउन २०७४

लहान १ की ६० बर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणु मरिकले बोक्सीको आरोपमा शनिबार कुटेर बेहोस बनाएका छन् । 

गाउँ समाजमा सबैले सम्मान गर्ने, अति सोझी र भद्र महिलाका रुपमा चिनिने गरेकी किसनीलाई आफ्नै बुहारीहरुले मरणसन्न हुने गरी कुट्नु अन्याय भन्दै उहाँकी छोरी मीनाले घट्नाको छानविन गर्न माग गर्नुभएको छ ।, यो खबर आजको गोरखापत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप