बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्युत् अवरुद्ध गरे पाँच लाख चरिवाना

आइतबार, २९ साउन २०७४, ०६ : २०
आइतबार, २९ साउन २०७४

अब ग्राहकलाई पुर्व सुचनाबिना बिद्युत् अपरोध गरेमा सेवा प्रदायकलार्य पाँच लाख रुपिँयासम्म जरिवाना हुनेछ । 

विद्युतलाई आधरभुत सेवामा परिभाषित गर्दैै सेवा अवरुद्ध गरे उत्पादन, प्रसारण तथा ब्यापारको अनुमति प्राप्त ब्यक्ति वा सङ्गठित संस्थालाई जरिवाना हुने ब्यवस्था गरिएको हो । 

ब्यवस्थापिका संसद् ले विद्युत् नियमन आयोग गठन विधेयक पारित गर्दै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार बनाएको  छ ।, यो खबर आजको खोरखापत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप