बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अनुमान नै गर्न नसकिने क्षति, हजारौं विस्थापित

आइतबार, २९ साउन २०७४, ०५ : ५७
आइतबार, २९ साउन २०७४

बाढीपहिरोका कारण मुलुकका विभिन्न भागमा दर्जनौंको मृत्यु हुनुका साथै अनुमानैं गर्न नसकिने क्षति भएको छ ।

बाढीपहिरोबाट हजारौं मानिस विस्थापित भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

गृहमन्त्रालयका अनुसार देशैभरि करिब २० भन्दा बढीको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप