बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिजी डिजिटल मल्टिब्राण्ड शोरुम अब हात्तिगौडामा

शुक्रबार, ३१ साउन २०७६, १७ : १६
शुक्रबार, ३१ साउन २०७६

काठमाडौं– हात्तिगौडामा सिजी इैलेक्ट्रोनिक्सले आफनो नयाँ सिजी डिजीटल मल्टिब्राण्ड शोरुम संचालनमा ल्याएको छ ।

यस कम्पनीले सिजी उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ । सोही क्रममा बिहिबा जनैपुर्णिमाको अवशर पारी नयाँ शोरुम हात्तिगौडामा स्थापना गरेको कम्पनीले जनाएको छ ।

यो कम्पनीको १७ औं शोरुम हो । सिजीका उत्पादनमा ग्राहकले देखाएको विश्वास र चाहनाको  कारणले गर्दा कम्पनीले सिजीका आउटलेटहरुको विस्तार गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप