केन्द्रीय संस्करण

सिजी डिजिटल मल्टिब्राण्ड शोरुम अब हात्तिगौडामा

person explore access_timeसाउन ३१, २०७६ chat_bubble_outline0

काठमाडौं– हात्तिगौडामा सिजी इैलेक्ट्रोनिक्सले आफनो नयाँ सिजी डिजीटल मल्टिब्राण्ड शोरुम संचालनमा ल्याएको छ ।

यस कम्पनीले सिजी उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ । सोही क्रममा बिहिबा जनैपुर्णिमाको अवशर पारी नयाँ शोरुम हात्तिगौडामा स्थापना गरेको कम्पनीले जनाएको छ ।

यो कम्पनीको १७ औं शोरुम हो । सिजीका उत्पादनमा ग्राहकले देखाएको विश्वास र चाहनाको  कारणले गर्दा कम्पनीले सिजीका आउटलेटहरुको विस्तार गर्दै आएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...