शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

औद्योगिक क्षेत्रमै दैनिक १५ पटक विद्युत् कटौती

बिहीबार, ३० साउन २०७६, ०७ : ४९
बिहीबार, ३० साउन २०७६

मुलुक लोडसेडिङमुक्त घोषणा भइसके पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुन थालेको छ । यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने जाने गर्दा उद्योगीहरु हैरान भएका छन् । 

सरकारको कर नीतिका कारण निराश बनेका उद्योगीहरु अघोसित विद्युत् कटौतीले झनै निराश बनेका छन् । ‘हाम्रो समस्या कहाँ पोखौं ?’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे प्रश्न गर्छन, ‘समृद्ध नेपाल, सुखी नेपाली ५ लाख युवालाई स्वदेशमै रोजगारी यसरी नै आउँछ ?’ 

यो समाचार कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप