शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट पुल भाँचियो

बुधबार, २९ साउन २०७६, १० : २४
बुधबार, २९ साउन २०७६

पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपुरको अरुणखोलामा रहेको  पुल भाचिएको छ ।

आज बिहान  पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिँदा पुल भाचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले  जनाएको छ ।
 
पुल भाँचिएपछि ठूला सवारी चल्न रोक लगाईएको छ ।

 पुलको मर्मत गर्न केही दिन लाग्न सक्ने भएकाले सडक डाईभर्शन गरि यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ

बुटवल नारायणगढ सडक खण्डका झन्डै  एक दर्जन फलामे पुल हरू जिर्ण भएपनि मर्मतका हुन सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप