नेपाल–भारत मैत्री बस तस्करीका सुरक्षित माध्यम
बुधबार, २९ साउन २०७६, ०७ : ४७
नेपाल–भारतमैत्री बसमा तस्करी हुने गरेको पाइएको छ । नेपाल–भारत चल्ने यात्रुवाहक बसमा कडाईका साथ जाँच नहुँदा तस्कर र अपराधिका लागि सुरक्षित माध्यम बनेको छ ।
बैशाखमा नयाँदिल्लीबाट भैरहवा नाका हुँदै काठमाडौँ जाँदै गरेको ना ५ ख ७२४५ नम्बारको नेपाल–भारतमैत्री बसलाई सशस्त्र प्रहरीले कैलालीस्थित कड्डा चौकी नाकामा जाँच गर्दा विस्फोटक पदार्थमेत फेला पारेको थियो ।
बस सेवा तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बनेको देखिन्छ । यी बसहरु सीमानाका बाहेक भारतमा कतै जाँच हुँदैन । यो समाचार अन्नपूर्ण दैनिकमा सलमान खानले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने