शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा भीषण आगलागी

मङ्गलबार, २८ साउन २०७६, १७ : ०४
मङ्गलबार, २८ साउन २०७६

पोखरा । पोखराको न्युरोडमा भीषण आगलागी भएको छ ।

न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट आगलागी सुरु भएको हो ।

करिब साँझ साढे चारबाट आगलागी शुरु भएको बताइएको छ । आगलागीबाट चारवटा पसलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

वारुणयन्त्र पुगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप