केन्द्रीय संस्करण

विप्लव समूहका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ

person explore access_timeसाउन २६, २०७६ chat_bubble_outline0
file photo

बर्दिया– प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ । 

अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताए ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...