शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका बर्दिया जिल्ला सेक्रेटरी पक्राउ

आइतबार, २६ साउन २०७६, १९ : ३२
आइतबार, २६ साउन २०७६

बर्दिया– प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ । 

अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप