सिभिल बैंकको शाखा अब सुनसरीको दुहवीमा
आइतबार, २६ साउन २०७६, १८ : ३५
सुनसरी– सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका छन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।