केन्द्रीय संस्करण

सिभिल बैंकको शाखा अब सुनसरीको दुहवीमा

person explore access_timeसाउन २६, २०७६ chat_bubble_outline0

सुनसरी– सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...