सर्पले टोकेर दुई बालबालिकाको मृत्यु
शुक्रबार, २४ साउन २०७६, १२ : ४४
बुटवल । गत सुतिरहेको बेला दाङ्गमा सर्पले टोकेर दुई बालबालिकाको मृत्यु भएको छ ।
राजपुर गाउँपालिका ७ भौवानाका शेरबहादुर सार्कीकी १३ वर्षीया छोरी करिष्मा सार्की र ११ बर्षिय छोरा सुजु सार्कीको मृत्यु भएको हो ।
उनीहरुलाई उपचारका लागि भारतको बहराइच जिल्ला सिरिसया लागिइको र उपचारकै क्रममा आज मृत्यु भएको जानकारी आएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले बताए।