केन्द्रीय संस्करण

अनलाइन कारोबार प्रणालीबाट बिहीबार इतिहासकै सबैभन्दा बढी सेयर कारोबार

person explore access_timeसाउन २४, २०७६ chat_bubble_outline1

काठमडौँ । बिहीबार नेपालको पुँजी बजारको इतिहासमै नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा सेयर कारोबार भएको छ ।

कारोबार विवरण अनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् ।

बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

 

 

कमेन्ट

  1. Aug. 15, 2019, 12:59 a.m. मनोज
    यो शेयर खरिद गर्ने क्रममा मैले जल विधुत विकास कम्पनी लि.को शेयर रु १०००० सेवा विकास वैंक लि बुटवल मा जम्मा गरेको र मलाई जम्मा १२ कित्ता शेयर परेकोले वांकी फिर्ता रकम र शेयरको प्रमाणपत्र मैले नपाएकोले सेवा विकास वैकमा जांदा कुनै रेश्पोन्स नगरेको ले मैले के गर्नु पर्ला मेरो ईमेलमा पउलब्ध गराई दिनु होला । धन्यवाद
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...