मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन कारोबार प्रणालीबाट बिहीबार इतिहासकै सबैभन्दा बढी सेयर कारोबार

शुक्रबार, २४ साउन २०७६, १२ : ०१
शुक्रबार, २४ साउन २०७६

काठमडौँ । बिहीबार नेपालको पुँजी बजारको इतिहासमै नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा सेयर कारोबार भएको छ ।

कारोबार विवरण अनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् ।

बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप