मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए कतारमा ८६ जना भिडन्तमा उत्रिए

शनिबार, २८ साउन २०७४, १० : ४४
शनिबार, २८ साउन २०७४

दिपक पुडासैनी


दोहा – गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती कतारको २०१७–०१९ का लागी आगामी ०१ सेप्टेम्बरमा हुने निर्बाचनमा ८६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन । 


जसमा ११ जना निर्बिरोध निर्बाचित भएका छन भने अध्यक्षमा २ जना मात्रै प्रतिस्प्रर्धी छन । मनोनयन दत्र्ता गर्ने समय ११ अगस्ट सांझ ६ बजे सम्ममा उक्त उम्मेदवारी दर्ता भएको हो  । जसको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान र नगेन्द्र (नबिन) प्रसाद पोख्रेलको उम्मेदवारी परेको छ ।


प्रथम उपाध्यक्षमा तेज कटुुवाल, भेषराज पराजुुली, पुुर्ण बहादुुर पोखरिया र ठाकुुर कुुमार परियार द्वित्तीय उपाध्यक्षमा सुुदर्सन भट्ट, रामजी गिरी र अख्तर गद्वी तृतिय उपाध्क्षमा केशब ढकाल तथा देबकी (देबिका) केसी (गुुरु¨) ले मनोनयन दर्ता गराएका छन । 


त्यसैगरी महासचिवमा अशोक कुुमार तमाङ, नबराज बि.क र बुुधवल गुुरुङको मनोनयन दर्ता भएको छ भने सचिबमा २ जनाको लागी ६ जनाको उम्मेरदवारी परेको छ जसमा रामजी खत्री, पदम गिरी, दिल कुुमार श्रेष्ठ, सोहल अख्तर अन्सारी, युुबराज शर्मा र माइला वाइबा छन । कोषाध्क्षमा भने उत्तम गुुरुङको मात्रै मनोनयन दर्ता भएको छ । 


तर सह कोषाध्क्षमा खग बहादुुर खत्री र मोहम्मद उम्मेर आलमले उम्मेदवारी दर्ता गराएका छन । महिला संयोजकको  १ जनाको लागी सरिता गुुरुङको मात्रै मनोनयन दर्ता भएको छ । युुबा संयोजक १ जनाको लागी लोकमायां ( माया )क्षेत्री र डिल्लीराम भट्टराई गरी दुुई जनाले उम्मेदवारी दर्ता गराएका छन । २ जना महिला सदस्यका लागी सपना पुुन एक जनाको मात्रै उम्मेद्वारी परेको छ ।


खुुल्ला सदस्य तर्फको ६ जनाको लागी १८ जनाको उम्मेदवारी परेको छ । जसमा बिनोद प्रसाद बसौला, प्रेम बहादुुर चलाउने, टंक कुुमार खड्का, शेख नैयद आलम, मुुम्ताज आलम मोहम्मद, शिबराम ढकाल, नसारुल खान, अह्रसर अलि खान, श्याम कुुमार डांगी, जयराम बुुढाथोकी, चन्द्रबहादुुर थापा, प्रकाश अर्याल, बिष्णुु बहादुुर कुुबर, चिरन्जिबि तिम्सीना, बिजय राज अधिकारी, रुद्र प्रसाद आचार्य, फणिन्द्र पराजुुली र रेशम बहादुुर बस्नेत छन् ।


सात प्रदेशहरुमध्धे  प्रदेश नं १ मा अरुण कुुमार केसी, खडानन्द बास्कोटा, नाजर मुुदासिर प्रदेश नं २ मा मोहम्मद कलाम हुुसेन र राम कुुमार मण्डल प्रदेश नं ३ मा नारायण बिष्ट, भुुमिराज कार्की र इश्वर राज अधिकारी प्रदेश नं ४ मा घनश्याम जैसी र आश बहादुुर गुुरुङ प्रदेश नं ५ मा महफुुत हुुसेन, बुुद्व पाण्डे र केशब प्रसाद खनाल प्रदेश नं ६ मा बसन्त कुुंबर तथा प्रदेश नं ७ मा नरेश प्रसाद जैसीको मनोनयन दर्ता भएको छ ।


आदिवासी जनजाति समुुदायबाट छानिने २ जनाको लागी श्याम कुुमार लिम्बुु, कान्छामान श्रेष्ठ र रामबाबुु मण्डल गरी ३ जनाले मनोनयन दर्ता गराएका छन भने दलित समुुदायबाट छानिने २ जनामा भिम सुुनार र छबिलाल सुुचिकार तराई÷मधेश समुुदायबाट छानिने २ जनाको लागी वली ठाकुुर र बिश्वनाथ ठाकुुर हजाम तथा मुुस्लिम समुुदायबाट छानिने २ जनाको लागी शेख अब्दुुल खलिक र मोहम्मद उज्जेरले मनोनयन दर्ता गराएका छन ।


लेखा समिती संयोजक १ जनाको लागी राम प्रसाद गौतम र मुुख्तार आलम, लेखा समिती सदस्य २ जनाको लागी बिक्रम कार्की, बुुदि प्रसाद भण्डारी र शिब प्रसाद बांस्तोला, अनुुशासन तथा अनुुगमन समिती संयोजक १ जनाको लागी नन्द प्रसाद ढुुंगाना र मो. साकिर अली, अनुुशासन तथा अनुुगमन समिती सदस्य २ जनाको लागी भुुपाल राई, सीताराम थापा, पुुरुषोत्तम लामिछाने शिबराज भट्टराई  तथा एनआरएन आईसिसी सदस्यको २ जनाको लागी ४ जनाले मनोनयन दर्ता गराएका छन जसमा प्रेम बहादुुर बिश्वकर्मा, कृष्ण बहादुुर हमाल,कुुमार कार्की र बिमल सुुबेदीले प्रतिस्पर्धा गर्दै छन् ।


 ११ जना निर्बिरोध
कोषाध्यक्ष उत्तम गुुरु¨ महिला संयोजक सरिता गुुरु¨ महिला सदस्य सपना पुुन,प्रदेश नं ६ का सदस्य बसन्त कुुबर, प्रदेश नं ७ का सदस्य नरेश प्रसाद जैसी मुुस्लीम समुुदायबाट शेख अब्दुुल खलिक र मोहम्मद उज्जेर, दलित समुुदायबाट भिम सुुनार र छबिलाल सुुचिकार तथा तराई मधेश बाट वलि ठाकुुर र बिश्वनाथ ठाकुुर हजाम निर्बिरोध निर्बाचित भएका छन ।


२०१७ – १९ का लागी कतारको एनआरएनएमा परिषद सदस्य संख्या २ हजार २ सय ९८ छ  ।  जुुन संख्या अघिल्लो कार्यकाल २०१५ – १७ को भन्दा ५ सय १० ले कम हो । अघिल्लो कार्यकालमा २ हजार ८ सय ८ जना परिषद सदस्य थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप