शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुलाई कलेजो दिने सरितालाई जापानबाट आर्थिक सहयोग

शनिबार, २८ साउन २०७४, १० : ३३
शनिबार, २८ साउन २०७४


 टोकियो -जन्म दिने बाबुलाई ३०  प्रतिशत कलेजो दिएर जीवन बचाएकी सरिता महर्जनलाई वर्ल्ड नेवा:अर्गनाईजेशन जापान र नेवा:जागरण मंच जापानलेका प्रतिनिधिहरु लगन,गोफलस्थित घरमै पुगेर  आर्थिक सहयोग उपलब्ध गराइएको छ l 

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका प्रतिनिधि नरेन्द्र कुमार शाक्यले १५ हजार रुपैंया  आर्थिक सहयोग गरेका हुन् l
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप