बाबुलाई कलेजो दिने सरितालाई जापानबाट आर्थिक सहयोग

person access_timeसाउन २८, २०७४ chat_bubble_outline0


 टोकियो -जन्म दिने बाबुलाई ३०  प्रतिशत कलेजो दिएर जीवन बचाएकी सरिता महर्जनलाई वर्ल्ड नेवा:अर्गनाईजेशन जापान र नेवा:जागरण मंच जापानलेका प्रतिनिधिहरु लगन,गोफलस्थित घरमै पुगेर  आर्थिक सहयोग उपलब्ध गराइएको छ l 

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका प्रतिनिधि नरेन्द्र कुमार शाक्यले १५ हजार रुपैंया  आर्थिक सहयोग गरेका हुन् l
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ