बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘चेन्जीङ स्याडो’ तयार

सोमबार, १३ साउन २०७६, १२ : ५८
सोमबार, १३ साउन २०७६

काठमाडौं – फिल्म ‘चेन्जीङ स्याडो’ निर्माण भएको छ । हलिउडका कलाकार लिएर निर्देशक अनिल थापाले यो फिल्म निर्माण गरेका हुन् । फिल्मको लेखन, निर्माण एबं निर्देशन समेत उनले नै गरेका हुन् । 
फिल्म लस एन्जलसका बिभिन्न रमणिय स्थानमा छायाँकन गरिएको निर्माता एबं निर्देशक अनिल थापाले बताए ।
फिल्ममा क्याथरिन फराह, सब्ना गार्डनर, जुलियन ग्राहम, मार्क सि हानसन लगायत कलाकारको मुख्य भूमिका रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप