बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सम्झनाको तीज गीत ‘बहिनी नाचिन्’

बुधबार, ०८ साउन २०७६, १३ : ३४
बुधबार, ०८ साउन २०७६

काठमाडौं– तीज नजिकिँदै गर्दा गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको स्वरमा ‘बहिनी नाचिन्’ बोलको गीत पृथ्वी इन्टरटेन्टमेन्टबाट बजारमा आएको छ । सपना रसाइलीको शब्द रहेको गीतमा हेमन्त कान्छाले संगीत दिएका छन् ।

सार्वजनिक गीतको भिडियो पनि निर्माण भएको छ । शिव विकको निर्देशन रहेको भिडियोमा रेशम फिरिरि, हेमन्त कान्छा रसाइली , विकास राना, सम्झना भण्डारी, अस्मिता भण्डारी, एलिना ठकुरी, रुपा सुनार लक्ष्मी भण्डारी लगायतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप