नेप्सेमा ७५ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत
बुधबार, ०८ साउन २०७६, १३ : २१
काठमाडौं–नेपाल स्टक एक्सचेन्जमा बुधबार ७५ लाख ८० हजार १ सय ३८.१२ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
जसमा सिभिल बैंकको ७४ लाख ४० हजार ७९३.१२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यता साना किसान वित्तिय संस्थाको एक लाख ३९ हजार ३ सय ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सिभिलले आर्थिक बर्ष २०७३/०७४ को नाफाबाट १०.२५ प्रतिशत बोनस सेयर वित्तरण गरेको थियो । सोही सेयर अहिले सुचिकृत भएको हो । किसानले भने आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २९ प्रतिशत बोनस सेयर वित्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद