शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीति आज सार्वजनिक हुँदै, के–के आउला ?

बुधबार, ०८ साउन २०७६, ११ : २८
बुधबार, ०८ साउन २०७६

काठमाडौं–नेपाल राष्ट्र बैंकले आज (बुधबार) साझ मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । होटल र्याडिसनमा साँझ ४ बजे मौद्रिक नीति सार्वजनिक हुनेछ । 

ढिला गरी आउन लागेको यस पटकको मौद्रिक नीतिमा बैंकहरुको बिग मर्जरको इसु निकै चर्चामा रहेको छ । राष्ट्र बैंकले विग मर्जर कसरी ल्याउँछ, फोर्स मर्जर गर्छ वा गर्दैन् भन्ने विषयलाई चासोका रुपमा हेरिएको छ । 
असार २७ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि पर्याप्त छलफल गर्न बाँकी नै रहेकाले सार्वजनिक मिति पछि धकेलिएको थियो  । 

चालु आर्थिक वर्षको (२०७६÷०७७) को लागि आजै मौद्रिक नीति सार्वजनिक हुने नेपाल राष्ट्र बैंकका टेपुडी गर्भनर चिन्तामणी शिवाकोटीले  बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप