बार्यनसँग हार्यो एसी मिलान
बुधबार, ०८ साउन २०७६, ११ : ०१
प्रिसिजन टुर अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब एसी मिलानलाई १–० गोलले पराजित गरेको छ ।
अमेरिकामा बुधबार बिहान भएको खेलमा बायर्नको जितमा लियोन गोरेट्ज्काले ४५औं मिनेटमा गोल निर्णायक बनेको थियो । प्रिसिजनको तयारीका लागि अहिले म्युनिख र मिलान दुवै अमेरिका भ्रमणमा छन् ।
इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत बुधबारनै भएको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले म्याक्सिकन क्लब सिडी ग्वाडालाजारालाई टाईब्रेकरमा ५–४ गोलले हराएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापको राकाथुम हत्याकाण्डमा जिल्लाको फैसला उल्टियो, ५ जना प्रतिवादीलाई जन्मकैद
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते
-
राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन
-
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय भण्डारी र चौधरीको बिदाइ
-
कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस
-
निर्वाचन आयुक्तको टोलीद्वारा इलाम क्षेत्र नम्बर २ को अनुगमन