बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट इन्स्योरेन्स कम्पनीको रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रम

मङ्गलबार, ०७ साउन २०७६, १६ : ५९
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं– एभरेष्ट इन्स्योरेन्स कम्पनीले २५औ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीको प्रधान कार्यालयमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेत गरि जम्मा ३६ जना महानुभावहरुले रक्तदान गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप