बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म

मङ्गलबार, ०७ साउन २०७६, ०९ : २९
मङ्गलबार, ०७ साउन २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ७) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११०  रुपैयाँ ५७ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र बिक्रीदर १२३ रुपैयाँ ९६, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७६ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९४ पैसा  र बिक्रीदर ३० रुपैयाँ १० पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप