शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमामा एसएसबीको अवरोधः कतै घर भत्काउँदै, कतै सडक थुन्दै

मङ्गलबार, ०७ साउन २०७६, ०७ : ४५
मङ्गलबार, ०७ साउन २०७६

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपानीमाथि अनावश्यक दुख दिएको छ । सीमा क्षेत्रको नेपानी भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय नगरापालिका –२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ ।

नेपाल भएर भारत छिर्ने वर्षौ पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो ।

विशेषगरी नेपालतर्फको तरकारी भारतमा बेच्न बन्द गराउने ध्येयले सडकको दसगजामा खाडल खनेर प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा भीम चापागाईंले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप