केन्द्रीय संस्करण

मंगलबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित

person explore access_timeसाउन ६, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सचिवालय बैठक स्थगित भएको हो । अर्को बैठक ९ गते बोलाइएको छ । 

आइतबार बसेको सचिवालय बैठकले देशभरका ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...