केन्द्रीय संस्करण

पाहुना आएकी किशोरी कालिगण्डकीमा बेपत्ता

person explore access_timeसाउन ६, २०७६ chat_bubble_outline0
file photo

बु्टवल– स्याङ्गजाबाट गुल्मीमा पाहुना आएकी एक युवती कालिगण्डीकी नदीमा बगेर बेपत्ता भएकी छन् । जिल्लाको रुरु गाउँपालिका–६, रिमुवामा पाह्न बस्न आएकी स्याङ्गजाको कालिगण्डकी गाउँपालिकाकी–२ की १४ वर्षीया कमला विक कालीगण्डकीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन ।  

विक बेपत्ता घटनाको गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले पुष्टि गरेका छन् । विक रिमुवामा रहेकी सानिआमाको घरमा आएकी थिइन् । खोलामा नुहाउने क्रममा बेपत्ता भएकी उनकोे खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...