बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाहुना आएकी किशोरी कालिगण्डकीमा बेपत्ता

सोमबार, ०६ साउन २०७६, १३ : ५९
सोमबार, ०६ साउन २०७६

बु्टवल– स्याङ्गजाबाट गुल्मीमा पाहुना आएकी एक युवती कालिगण्डीकी नदीमा बगेर बेपत्ता भएकी छन् । जिल्लाको रुरु गाउँपालिका–६, रिमुवामा पाह्न बस्न आएकी स्याङ्गजाको कालिगण्डकी गाउँपालिकाकी–२ की १४ वर्षीया कमला विक कालीगण्डकीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन ।  

विक बेपत्ता घटनाको गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले पुष्टि गरेका छन् । विक रिमुवामा रहेकी सानिआमाको घरमा आएकी थिइन् । खोलामा नुहाउने क्रममा बेपत्ता भएकी उनकोे खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप