यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म
सोमबार, ०६ साउन २०७६, १० : २६
नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ६) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ २१ पैसा र बिक्रीदर १२३ रुपैयाँ ८८, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०० पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु