केन्द्रीय संस्करण

यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म

person explore access_timeसाउन ६, २०७६ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ६) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११०  रुपैयाँ ३९ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ २१ पैसा र बिक्रीदर १२३ रुपैयाँ ८८, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०० पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा  र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...