शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलायो

आइतबार, ०५ साउन २०७६, १४ : ०१
आइतबार, ०५ साउन २०७६

हेटौडा– गाँजा तस्करलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मकवानपुरको मनहरीमा गोली चलाएको छ । मनहरी गाउँपालिका–९ रजैया राप्ती बगरमा गएराति गोली चलेको हो । यद्यपि गाेली कसैलाई लागेकाे छैन ।

तस्करीमा संलग्न एक जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।  पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का कुमार स्याङतान रहेको प्रहरीले जनाएको छ।  

अरु तस्करले भाग्न सफल भएकाे बताइएकाे छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप