बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी संस्थानसँग मागियो चल–अचल सम्पति विवरण (फोटोफिचर)

आइतबार, ०५ साउन २०७६, १३ : ५४
आइतबार, ०५ साउन २०७६

काठमाडौं– राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थान अन्तर्गत रहेको चल अचल सम्पतिबारे विवरण (सूचना) माग्दै १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । संघर्ष समितिले आज गुठी संस्थान त्रिपुरेश्वरमा पुगेर सो ज्ञापनपत्र बुझाएको हो ।

पत्रमा गुठी संस्थानमा रहेको २०२९ सालयताको सूचना विवरण उपलव्ध गराइदिन आग्रह गरिएको छ । संस्थानमा ज्ञापनपत्र बुझाउनुअघि संघर्ष समितिले प्रदर्शन समेत गरेको थियो । तस्विरः सुवास/श्रेष्ठ रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप