शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको थानकोटबाट सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ

आइतबार, ०५ साउन २०७६, १३ : ५०
आइतबार, ०५ साउन २०७६

काठमाडौं– राजधानीको थानकोटबाट सुनजस्तो देखिने पहेँलो २ किलाे धातुसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । 

भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक चेकजाँचको क्रममा सो धातु फेला परेको महानगरीय प्रहरी वृत्तका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

पक्राउ परेकाको नाम खुलाइएको छैन भने सो घातु सुन हो या होइन भन्ने परीक्षणका लागि प्रयोगशाला पठाइएको डीएसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप