मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको भाउ ?

आइतबार, ०५ साउन २०७६, १३ : ०३
आइतबार, ०५ साउन २०७६

काठमाडौं– आइतबार छापावाल सुनको भाउ तोलामा रु ५०० घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार तोलामा ६५ हजार ५०० मा कारोबार भएको छापावाल सुन आइतबार घटेर ६५ हजारमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी पनि अघिल्लो कारोबारको तुलनामा रु ५ घटेर तोलामा ७६५ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको भाउ  तोलामा ७७० मा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप