शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म

आइतबार, ०५ साउन २०७६, ०९ : २३
आइतबार, ०५ साउन २०७६

नेपाल राष्ट्र बैंकका अनुसार आज (साउन ५) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११०  रुपैयाँ ३९ रुपैयाँ रहेको छ । 

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२४ रुपैयाँ ०५, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा रहेको छ ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा  र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप